करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी, २१ भदौ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज बिहान धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको हो । उनलाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु…