२२१ जनामा कोरोना संक्रमण, २०६ जना डिस्चार्ज

काठमाडौँ, २० भदौ । थप २२१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९७ हजार ९९० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेका छन । मन्त्रालयका अनुसार २०६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८३ हजार ५३९…