जुवातास खेलिरहेको अवस्थामा १५ १५ जना पक्राउ

बर्दिया, १९ भदौ । जिल्लाको मधुवन नगरपालिका ४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरीका अनुसार सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरीसहित १५ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक…