‘सुन्दर देश नेपाललाई समृद्ध बनाउने जिम्मा विद्यार्थीको काँधमा छ’

हिजो मात्र कक्षा बाह्रको नतिजा प्रकाशित भयो । भाईबहिनीहरुको मेहनत र आमाबाबुको लगानीको नतिजा हो यो । आईरन गेट पछिको गोल्डन गेटको स्वागतद्वार पनि हिजोबाट खुल्यो । उच्च शिक्षा तथा तालीम हासिल गरि जीवनलाई सुनौलो बनाऊने सुवर्ण अवसर पनि हो यो । आफ्नो नतिजा जे जस्तो आए पनि अब त्यसलाई थप राम्रो बनाउने प्रण गर्नुस…