कुटपिट गरी एक युवकको हत्या, दुई जना पक्राउ

काठमाडौँ, २७ जेठ । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते फेला परेको बेवारिसे शवको पहिचान खुलेसँगै घटनाको रहस्य बाहिर आएको हो । नदी किनारमा नाम, थर र वतन नखुलेको अवस्थामा भेटिएको उक्त…