हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

काठमाडौँ, २६ फागुन । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । बिहीबारसम्म खुवाइने भनिए पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि यही फागुन ११ देखि सुरु…