मकवानपुर, २४ फागुन । मकवानपुरकाे हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएकाे छ । प्रहरीका अनुसार आज हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर हेटौँडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा ठाेकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भ्येको हाे ।…