तनहुँ, ८ फागुन । तनहुँको देवघाट गाउँपालिका–५ मा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको क्षति भएकाे छ । स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी भएकाे हाे । आगलागीबाट चार वटा बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएका प्रहरीले जनाएको छ । बाख्राको गोठ,…