काभ्रे, २४ जेठ । भक्तपुर जिल्लाको थिमी नगरपालिका वडा नं. ३ बस्ने जानकी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा मानव कल्याण समाजलाई सहयोग गर्नुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ५ ढलमलेमा सञ्चालनमा रहेको समाजको वालसेवा घरलाई सहयोग गर्नुभएको हो । असहाया तथा बेवारिसे वालबालिकाको संरक्षण तथा सम्वद्र्धन गरिरहेको सेवाघरलाई उहाँले नगद तथा दिवा खाजा…