उपत्यकाकामा अनलाइनमार्फत मतदाता नामावली संकलन सुरु

काठमाडौँ, २९ असार । निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि अनलाइनबाट मतदाता नामावली संकलन सुरु गरेको छ । निर्वाचन आयोगका अनुसार आजदेखि अनलाइनमार्फत फारम भर्न सकिने छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाट यही मिति २०७९ असार २९ गतेदेखि सुरु गर्नेगरी आयोगले मिति २०७९।३।२८ मा निर्णय गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता…