भोलि सार्वजनिक बिदा

काठमाडौँ, २८ असार । गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने भएको हो । यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते,…