पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव फेला

पाँचथर, १८ असार । जिल्लाको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । परेको वडा(७ का वडाअध्यक्ष शेरबहादुर केरुङका अनुसार पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको हो । गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको…