सुर्खेतमा जीप दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत, ८ असार । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले…