आजको राशिफल

काठमाडौँ, ५ असार । आज २०७९ साल असार ५ गते आइतबारको राशिफल । मेष : बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। प्रेममा धोका पाइने योग छ। साथीभाइको सहयोग मिल्नेछ। स्वदेशमै गरेको कामबाट सफलता मिल्नेछ । वृष : आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। अभिभावकको सल्लाह लिएर गरेको कामले ठूलो लाभ मिल्नेछ। मिथुन : सोचेर काम गर्नुपर्ने देखिन्छ।…