लालबाबु पण्डितले भने हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो ?

काठमाडौँ, १८ जेठ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारलाई एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो भनेर प्रश्न गरेका छन् । आजको प्रतिनिधि सभा संसदको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् । उनले बजेटले ठूला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए…