चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

अर्घाखाँची, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बिहीबार साँझ सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ । चिचुवाको आक्रमणमा परेका बालकको…