मतगणना स्थलबाट दुई जना पक्राउ

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक जनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ । अर्का एकजनाको साथमा मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको…