ललितपुर, ४ जेठ । ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२- ०२३ प ०४९१ नम्बरको मोटरसाइकलले अन्दाजी ३० वर्षीय युवकलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु…