काठमाडौँ, २० बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सुनसहित एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार आज बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको हो । रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन् । विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच…