नवलपरासी, २७ कार्तिक । र्याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कावासोतीका अनुसार नवलपरासीबाट शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको हो । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने छ । झाँक्रीले अगुल्टो झोस्दा मुख र…