गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय तहलाई चासो न चिन्ता

काठमाडौँ, ११ असोज । वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन । स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन् । बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन् । अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले…