दाङ, १२ फागुन । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका अनुसार भूमे गाउँपालिकाको-५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-१४ का करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढाको मृत्यु भएको हो…