काठमाडौँ, ११ फागुन । थप ३ सय १२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ३ सय ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९० जना रहेका छन । मन्त्रालयका अनुसार आज ९ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…