डेंगु फैलिएपछि सुरु भयो हटलाइन सेवा, एम्बुलेन्स सेवा पनि निशुल्क

काठमाडौँ, ३१ भदौ । डेंगु फैलिएपछि काठमाडौँ महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको छ । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ । आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा…