आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

धनुषाम, ३१ भदौ । धनुषामा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको खुलेको छ । पक्राउ परेका उनीमाथि…