वृद्धाश्रममा लत्ताकपडा तथा औषधि वितरण

काठमाडौँ, २५ चैत । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सन्देश कार्कीको नेतृत्वमा स्थानीयस्तरमा सहयोग संकलन गरी शान्तिनगर र सानोठिमीस्थित दुई वृद्धाश्रममा विभिन्न परकारका सामग्री वितरण गरिएको छ । शान्तिनगरस्थित निशाहे सेवा सदनमा आश्रित वृद्धवृद्धाहरूका लागि आवश्यक ५९ प्रकारका औषधि सहयोग प्रदान गरिएको छ। स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै औषधि हस्तान्तरण गरिएको जनाइएको छ। त्यस्तै, सानोठिमीस्थित ॐ वृद्धआश्रममा…