काठमाडौँ, १ पौष । आजदेखि बाघ गणना कार्य शुरु हुँदैछ । हरेक चार वर्षमा गरिने बाघको गणना आजदेखि शुरु हुन लागेको हो । चितवनको सौराहामा औपचारिक कार्यक्रम गरी बाघ गणना शुरु गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भू–संरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय…