काठमाडौँ उपत्यकामा हैजाको ‘रेड जोन’मा

काठमाडौँ, १९ असार । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकालाई हैजाको ‘रेड जोन’मा राखेको छ । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको हो । शुक्रबारसम्म उपत्यकाका ६ पालिकामा संक्रमित देखिएको छ । काठमाडौँ महानगरपालिकामा मात्र हैजाका १०…