पर्वत, १८ मंसिर । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्रयाक्टरलाई ठक्कर दिँदा उदयपुरका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।ट्रयाक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार…