काठमाडौँ उपत्यकामा थप १५६ जनामा कोरोना पुष्टि

काठमाडौँ, १६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ गरी १५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा  सक्रिय संक्रमितको संख्या एक हजार ७५३ पुगेको छ । त्यस्तै देशभर थप ३ सय १५ जनामा कोरोना…