आज मिति २०७८ साल मंसिर १६ गते । इश्वी सन् २०२१ डिसेम्बर २ । शकसंवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस दक्षिणययन हेमन्त । बिहीबार मार्ग कृणपक्ष । तिथि त्रयोदशी , १८:२१ बजे उप्रान्त चतुर्दशी । नक्षत्र स्वाती, १५०२ बजे उप्रान्त विशाखा । योग शोधन, १६:२२ बजे उप्रान्त अतिगण्ड । करण गर ७:२२…