काठमाडौँ, ३० कार्तिक । आज हिमपात र वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तत्काल कुनै पनि प्रदेशमा हिमपात र वर्षाको सम्भावना छैन । कुनै मौसमी प्रणाली विकास नभइसकेका कारण तत्काल हिमपात र वर्षाको सम्भावना छैन । त्यस्तै काठमाडौँको आजको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । बिहान ६…