३०६ जनामा कोरोना संक्रमण, ३४८ जना डिस्चार्ज

काठमाडौँ, २८ कार्तिक । थप ३ सय ६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ हजार ९ सय ६६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ४८ जना डिस्चार्ज भएसगै आजसम्म…