काठमाडौँ, ३ मंसिर । आज सिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउँदै छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ । भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ । सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो । नेपालका…