आज मिति २० ७८ साल कात्तिक १६ गते मंगलबार । इश्वी सन २०२१ नोभेम्वर २ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । राक्षस दक्षिणयान शरद । मंगलवार कात्तिक कृष्णपक्ष । तिथि द्वादशी, ८:३४ बजे उप्रँन्त त्रयोदशी । नक्षत्र उत्तरफाल्गुनी । ९:५८ बजे उप्रान्त हस्त । योग वैधृति १७४४ बजे उप्रान्त विष्कम्भ । करण…