२१ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ, १ मंसिर । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । उक्त धनमाल चोरीको आरोपमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय दीपक थापा मगर र रामेछापको दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय तिर्थबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ  । उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले…