मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ, १ कार्तिक । वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृतकका आफन्त हरि जोशीका अनुसार डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय रक्त क्यान्सरबाट ग्रसित धनन्जय जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको बताइएको छ । मृतक जोशी विगत…