काठमाडौँ, २३ कार्तिक । ललितपुरको गोदावरी नगरपालिका–२ स्थित मानेडाँडाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भएका २७ वर्षीय रमेश राई, गोदावरी नगरपालिका–९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सौगात कार्की छन् । रमेश राईको डेराबाट ट्रामाडोल ४ हजार ५०…