आजको राशिफल

काठमाडौँ, ४ फागुन । आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ । आम्दानीका क्षेत्रमा फाइदा हुनेछ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ । वृष : डुब्न लागेको धन प्राप्त हुनेछ । आफन्त र साथीले सहयोग गर्नेछन्…