आजको राशिफल

वि.सं.२०७८ साल असोज ०७ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– द्घितीया, ० घडी २४ पला, बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती, ०३ घडी १० पला, बिहान ०७ बजेर…