थप १०९५ जनामा कोरोना संक्रमण,२९५७ जना डिस्चार्ज

काठमाडौँ, ४ असोज । थप १ हजार ९५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ३ सय २३ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार ९ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म…