काठमाडौँ, २ फागुन । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) विच सहकार्य भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच कलेज र क्यान्सर सेन्टरविच क्यान्सरका बिरामीहरुलाई रेडियोथेरापी उपचार गर्ने विषयमा समझदारी भएको हो । कलेजले क्यान्सरका बिरामीहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्ने हेतूले भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर…