बलात्कार गरेको आरोपमा एक भारतीय युवक पक्राउ

काठमाडौँ, २८ कार्तिक । कपिलवस्तुमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसादलाई पक्राउ गरेको हो । राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा…