राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

तुलसीपुर, २ बैशाख । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा  कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कोरोनाका बिरामी…