१३ वर्षमा भारतको कोठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा…

काठमाडौँ, २९ भदौ । १३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पुर्याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो । कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पु¥याएका थिए। बालिकाका बुवा सानैमा बिते। भाइबहिनी…