संखुवासभा हत्या प्रकरण: यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

संखुवासभा, २८ भदौ । संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै कसरी हत्याराको पहिचान ग–यो भन्ने कौतुहलता पनि उब्जेको हुन सक्छ । यहाँ हामीले यही…