थप १७६० जनामा कोरोना संक्रमण, १२२० जना डिस्चार्ज

काठमाडौँ, ३० भदौ । थप १ हजार ७ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय २४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३ सय ७ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय २० जना…