थप १४८६ जनामा कोरोना संक्रमण, १२६० जना डिस्चार्ज

काठमाडौँ, २८ भदौ । थप १ हजार ४ सय ८६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय ६०…