रुखले किचेर एक जनाको मृत्यु

ताप्लेजुङ, ५ चैत । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको घटनास्थलमै मृत्यु भएको हो । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । रम्तेलको शव परीक्षणका लागि…