काठमाडौँ, २ भदौ । थप ३ हजार ४ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३९ हजार ९ सय ७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार १ सय ४…